गीत


गीत 


जहाँ गए नि धर्ती आकाश उहिं नै छ

उत्तर होस या पश्चिम सृस्टि जहां को त्येहिं छ
सच्चा हृदय ले खोज पाउने छौ सारा सुख
मन भ्रान्ति भयो भने पर्ने छ दुखै दुख
रिस खान्छ आँफू त बिष खान्छ अरु
रिस त्यागी बन ज्ञानी यही हो मानव जूनि

Comments

Popular posts from this blog

Natural Gas Hydrates: Future of Energy resource

Can Chat GPT make a drawing or image???